त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गर्ने
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ। युनेस्को कार्यालय र चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लागिएको हो। उपकुलपति प्रा डा सुशील बज्राचार्यले पठनपाठनलाई अन्तरक्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भएको बताए।
3 समाचार
·
1 दिन अघि