त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गर्ने
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ। युनेस्को कार्यालय र चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लागिएको हो। उपकुलपति प्रा डा सुशील बज्राचार्यले पठनपाठनलाई अन्तरक्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भएको बताए।
3 समाचार
·
1 दिन अघि
सार्क विज्ञहरूले उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड दिए
सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकता (एआई) लाई मानव सेवामा प्रयोग गर्न र यसको दुरुपयोग रोक्न राज्यले छिटो नीति बनाउनुपर्नेमा जोड दिएका छन्। त्रिभुवन विश्वविद्यालयको आयोजनामा राजधानीमा सुरु भएको ‘उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन’ सम्बन्धी बहसमा सहभागी विज्ञहरूले एआईको सचेत प्रयोगले उच्चशिक्षालाई गुणस्तरीय बनाउने बताएका छन्।
5 समाचार
·
5 दिन अघि
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्म हरेक क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गर्ने
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ । युनेस्को कार्यालय र चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो पहल गरिएको हो । उपकुलपति प्रा. डा. सुशील बज्राचार्यका अनुसार, यसले पठनपाठनलाई अन्तरक्रियात्मक बनाउनुका साथै शैक्षिक नतिजामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
7 समाचार
·
5 दिन अघि
सार्क विज्ञहरूले उच्च शिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड दिए
सार्क देशका विज्ञहरूले कृत्रिम बौद्धिकता (एआई) लाई मानव सेवामा प्रयोग गर्न यसको विवेकशील प्रयोगमा जोड दिएका छन्। उनीहरूले राज्यले छिटो नीति बनाएर एआईको दुरुपयोग रोक्नुपर्ने धारणा राखेका छन्। त्रिभुवन विश्वविद्यालयको आयोजनामा एसियाली विकास बैंक र युनेस्कोको सहयोगमा राजधानीमा सुरु भएको 'उच्चशिक्षामा जिम्मेवार र नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकताको नक्साङ्कन' सम्बन्धी बहसमा यो कुरा उठेको हो।
6 समाचार
·
5 दिन अघि