राधिका अर्याल

मन्त्री वादीले समाज कल्याण र बाल अधिकार परिषद्को पुनःसंरचना गर्ने घोषणा मन्त्री वादीले समाज कल्याण र बाल अधिकार परिषद्को पुनःसंरचना गर्ने घोषणा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले समाज कल्याण परिषद् र राष्ट्रिय बाल कल्याण परिषद्लाई पुनःसंरचना गरिने घोषणा गर्नुभएको छ। मन्त्री वादीले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयसँग सम्बन्धित नीतिगत र संरचनात्मक पुनःसंरचना सुरु गरेको बताउनुभयो। उहाँले सामाजिक ऐनमार्फत सङ्घ–संस्थाको व्यवस्थापन, लैङ्गिक समानतासम्बन्धी ऐन तर्जुमा, बालबालिका र अपाङ्गता अधिकारसम्बन्धी कानुनको पुनरावलोकन गर्ने योजना रहेको पनि जानकारी दिनुभयो।

5 समाचार · 4 दिन अघि
बालअधिकार र समाजकल्याण परिषद् खारेजीबारे पुनर्विचार गर्नुपर्ने सचिव अर्यालको सुझाव बालअधिकार र समाजकल्याण परिषद् खारेजीबारे पुनर्विचार गर्नुपर्ने सचिव अर्यालको सुझाव

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्यालले बालअधिकार परिषद् र समाजकल्याण परिषद् खारेज गर्ने सरकारी निर्णयबारे पुनर्विचार आवश्यक रहेको बताएकी छन्। नेपाल सीआरसीको पक्ष राष्ट्र भएकाले बालअधिकार परिषद् पूर्ण रूपमा खारेज गर्न व्यवहारिक नहुने उनको भनाइ छ। समाजकल्याण परिषद्को विकल्पमा मन्त्रालयअन्तर्गत विभागीय संरचना स्थापना गर्न सुझाव प्राप्त भएको उनले जानकारी दिइन्।

7 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग