लुम्बिनी विकास कोष

पर्यटन मन्त्रालयका १७ निकायमा ४,३४८ आवेदन परेको मन्त्रालयको तथ्याङ्क पर्यटन मन्त्रालयका १७ निकायमा ४,३४८ आवेदन परेको मन्त्रालयको तथ्याङ्क

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न १७ निकायमा रिक्त पदका लागि चार हजार ३४८ जनाले आवेदन दिएका छन्। मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार रोष्टर सूचीमा परेका आवेदनहरूको मूल्याङ्कन समितिद्वारा अध्ययन तथा छानबिन भइरहेको छ।

7 समाचार · 9 घण्टा अघि
कपिलवस्तुको कनकमुनि बुद्ध बगैँचा संरक्षणविहीन, विकास कोषले चासो नदिने कपिलवस्तुको कनकमुनि बुद्ध बगैँचा संरक्षणविहीन, विकास कोषले चासो नदिने

कपिलवस्तुको आरौराकोटनजिकै कनकमुनि बुद्धको प्रतिमासहितको बगैँचा संरक्षणको अभावमा अलपत्र परेको छ। ९० लाखभन्दा बढीको लागतमा निर्माण भएको उक्त बगैँचाको विकासका लागि सङ्घ, प्रदेश र लुम्बिनी विकास कोषले विशेष चासो दिनुपर्ने स्थानीयको माग छ। लुम्बिनी विकास कोषले भने उक्त बगैँचा प्रदेश सरकार र वन कार्यालयको स्वामित्वमा रहेकाले आफूले विकासका लागि केही गर्न नसक्ने जनाएको छ।

4 समाचार · 1 दिन अघि
बेलायती मन्त्री सीमा मल्होत्राले लुम्बिनी र तिलौराकोटको भ्रमण गरी वैज्ञानिक अध्ययनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् बेलायती मन्त्री सीमा मल्होत्राले लुम्बिनी र तिलौराकोटको भ्रमण गरी वैज्ञानिक अध्ययनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्

बेलायतकी इण्डो-प्यासिफिक मामिला मन्त्री सीमा मल्होत्राले लुम्बिनी तथा तिलौराकोटको भ्रमण गरेकी छन्। भ्रमणका क्रममा उनले लुम्बिनीको थप वैज्ञानिक अध्ययन र अनुसन्धानमा लुम्बिनी विकास कोषसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्। यस भ्रमणले नेपालको बौद्ध सम्पदा र बेलायतसँगको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

5 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग