प्रयोगशाला परीक्षणको गुणस्तरमा प्रश्न: रिपोर्ट फरक आउनुको कारण के?
प्रयोगशाला परीक्षण आधुनिक स्वास्थ्य प्रणालीको मेरुदण्ड भए पनि विभिन्न कारणले रिपोर्ट फरक आउने गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर करिब ६०–७० प्रतिशत चिकित्सकीय निर्णय प्रयोगशाला परीक्षणका नतिजामा आधारित हुन्छन्। नेपालमा पछिल्लो दशकमा प्रयोगशाला सेवाको विस्तार तीव्र गतिमा भएको छ।
3 समाचार
·
3 दिन अघि