सिन्धुलीमा सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु
सिन्धुलीको सुनकोसी गाउँपालिकामा आइतबार नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–३ का ९ वर्षीय सफल मगर र सोही पालिका–५ का १० वर्षीय युकेश विक छन्। सफलको शव स्थानीयले र युकेशको शव विपद् व्यवस्थापन टोलीले नदीबाट निकालेका थिए।
6 समाचार
·
3 दिन अघि