युकेश विक

सिन्धुलीमा सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु सिन्धुलीमा सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ सित्खास्थित सुनकोशी नदीबाट छुट्टिएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ९ वर्षीय सफल पुलामी मगर र १० वर्षीय युकेस विक रहेका छन्। प्रहरीका अनुसार दुवै बालक नुहाउने क्रममा बेपत्ता भएका थिए र खोजतलासका क्रममा उनीहरूको शव नदी किनारमा फेला परेको हो।

6 समाचार · 3 दिन अघि
सिन्धुलीमा सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु सिन्धुलीमा सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु

सिन्धुलीको सुनकोसी गाउँपालिकामा आइतबार नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–३ का ९ वर्षीय सफल मगर र सोही पालिका–५ का १० वर्षीय युकेश विक छन्। सफलको शव स्थानीयले र युकेशको शव विपद् व्यवस्थापन टोलीले नदीबाट निकालेका थिए।

6 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग