सुनकोसी नदी

सिन्धुलीको सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु सिन्धुलीको सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

सिन्धुलीको सुनकोसी गाउँपालिकामा आइतबार दिउँसो पौडी खेल्ने क्रममा सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। सफल पुलामी र उकेश विकको मृत्यु भएको हो। स्थानीय जनप्रतिनिधि, प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्दा दुवै बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

3 समाचार · 3 दिन अघि
सिन्धुलीमा सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु सिन्धुलीमा सुनकोसी नदीमा डुबेर दुई बालकको मृत्यु

सिन्धुलीको सुनकोसी गाउँपालिकामा आइतबार नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–३ का ९ वर्षीय सफल मगर र सोही पालिका–५ का १० वर्षीय युकेश विक छन्। सफलको शव स्थानीयले र युकेशको शव विपद् व्यवस्थापन टोलीले नदीबाट निकालेका थिए।

6 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग