विभूति पोखरेल

मनसुनमा औसतभन्दा कम वर्षाको अनुमान, बाढी-पहिरोको जोखिम कायमै रहने जल तथा मौसम विज्ञान विभागको भनाइ मनसुनमा औसतभन्दा कम वर्षाको अनुमान, बाढी-पहिरोको जोखिम कायमै रहने जल तथा मौसम विज्ञान विभागको भनाइ

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षा हुने अनुमान गरेको छ। विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार, वर्षा कम भए पनि आकस्मिक भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम कायमै रहनेछ। लामो खडेरीपछि हुने एक्कासि वर्षाले विपद् जोखिम थप बढ्न सक्ने विभागको विश्लेषण छ।

7 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग