रौतहटमा बसको ठक्करबाट मोटरसाइकल चालक शेख गुलामको मृत्यु
रौतहटको चन्द्रनिगाहपुरमा महेन्द्र राजमार्गमा यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शेख गुलामको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले बस चालक लक्ष्मीभक्त ओझा र बसलाई नियन्त्रणमा लिएको छ।
6 समाचार
·
1 दिन अघि