सर्लाहीमा सर्प दंशबाट बालकको मृत्यु, चिकित्सकमाथि लापरबाहीको आरोप
सर्लाहीको कौडेना गाउँपालिकामा सर्पले टोकेर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ। बालकको मृत्युपछि आफन्तजनले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै अस्पतालमा विरोध प्रदर्शन गरेका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरी खटिएको थियो।