संघीय संसद् प्रतिनिधिसभा

संघीय संसद्का दुई समिति बस्दै, प्रदेशसभा अधिवेशन सुरु संघीय संसद्का दुई समिति बस्दै, प्रदेशसभा अधिवेशन सुरु

संघीय संसद्अन्तर्गत सार्वजनिक लेखा समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज मध्याह्न १२:३० बजे बस्दैछ । यसैबीच, बागमती प्रदेशसभाको वर्षे अधिवेशन पनि आजै दिउँसो १ बजेबाट सुरु हुँदैछ ।

4 समाचार · 1 दिन अघि
सूचना प्रविधि क्षेत्रमा लगानी र डिजिटल पूर्वाधार विस्तार सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना सूचना प्रविधि क्षेत्रमा लगानी र डिजिटल पूर्वाधार विस्तार सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले फोरजी सेवा विस्तार, डिजिटल पूर्वाधार निर्माण, डाटा सेन्टर सुदृढीकरण तथा साइबर सुरक्षामा लगानी बढाउनु सरकारको प्राथमिकतामा रहेको बताएका छन्। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले देशका दुर्गम तथा ग्रामीण भेगमा टेलिफोन र इन्टरनेटको पहुँच पुर्‍याउनु र गुणस्तर सुधार्नु सरकारको मुख्य लक्ष्य रहेको बताए। आगामी आर्थिक वर्षमा थप बजेट र कार्यक्रममार्फत नेटवर्क विस्तार तथा पूर्वाधार सुदृढीकरणका कामलाई तीव्रता दिइने उनले उल्लेख गरे।

6 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग