सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालय

सशस्त्र प्रहरी तालिममा सात जवान बेहोस, ६ जनालाई काठमाडौं ल्याइयो सशस्त्र प्रहरी तालिममा सात जवान बेहोस, ६ जनालाई काठमाडौं ल्याइयो

कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा आधारभूत तालिमका क्रममा सात जना जवान बेहोस भएका छन् । दुई सय मिटर दौडका क्रममा बेहोस भएकामध्ये छ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने एक जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग