सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपाल

सञ्चारमन्त्री तिमिल्सिनाले बक्यौता असुली र लेखापरीक्षणमा तीव्रता दिन निर्देशन दिए सञ्चारमन्त्री तिमिल्सिनाले बक्यौता असुली र लेखापरीक्षणमा तीव्रता दिन निर्देशन दिए

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय मातहतका सञ्चार संस्थाहरूको वार्षिक लेखापरीक्षण चाँडो सम्पन्न गर्न र लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिएका छन्। मन्त्रालयमा आयोजित छलफलका क्रममा उनले वर्षौंदेखि थाँती रहेका लेखापरीक्षण तथा बक्यौता व्यवस्थापनलाई प्राथमिकतामा राख्न जोड दिए। यसबाट संस्थागत पारदर्शिता कमजोर हुने, आर्थिक गतिविधिमाथि प्रश्न उठ्ने तथा सार्वजनिक संस्थामाथिको विश्वासमा असर पर्ने उनले बताए।

5 समाचार · 16 घण्टा अघि
सरकारद्वारा प्रेस काउन्सिल नेपालको अध्यक्ष पदका लागि दरखास्त आह्वान सरकारद्वारा प्रेस काउन्सिल नेपालको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सरकारले प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत दरखास्त आह्वान गरेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जारी गरेको सूचना अनुसार, इच्छुक र योग्य नेपाली नागरिकले आगामी जेठ १८ गतेसम्म आवेदन दिन सक्नेछन्। यस प्रक्रियाबाट एक जना योग्य उम्मेदवार छनोट गरी नियुक्त गरिनेछ।

7 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग