सितेश कुमार झा

एनआईसी एशिया बैंकद्वारा धनुषाको विद्यालयलाई शैक्षिक सामग्री सहयोग एनआईसी एशिया बैंकद्वारा धनुषाको विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनुषा जिल्लाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ। विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने उद्देश्यले बैंकले झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।

9 समाचार · 10 घण्टा अघि
एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषाको महेन्द्रनगरस्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको छ। बैंकले १३८ भन्दा बढी विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउन झोला तथा अन्य आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो। यस सहयोगले विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा मद्दत पुग्ने बैंकले जनाएको छ।

6 समाचार · 1 दिन अघि
एनआईसी एशिया बैंकद्वारा दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग एनआईसी एशिया बैंकद्वारा दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। बैंकले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने र विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।

6 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग