सुदन गुरुङविरुद्ध प्रेस काउन्सिलमा उजुरी, भोटेकोशी रिसोर्टले भन्यो- तथ्यहीन समाचार
पूर्व गृहमन्त्री सुदन गुरुङले आफूविरुद्ध केही सञ्चार माध्यमले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका छन्। भोटेकोशी होटेल रिसोर्ट एण्ड स्पा लिमिटेडले भने विज्ञप्ति जारी गर्दै प्रहरीको सामान्य सोधपुछ प्रक्रियालाई अतिरञ्जित पारिएको र तथ्यहीन सामग्री प्रकाशन-प्रसारण गरिएको दाबी गरेको छ। रिसोर्टले यस्ता कार्य नरोकिए कानुनी उपचारमा जाने चेतावनी दिएको छ।
4 समाचार
·
1 दिन अघि