बजेट प्रस्तुत हुनुअघि कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा प्रस्तुत हुनुअघि पार्टीको रणनीति र बजेट अधिवेशनमा भूमिकाबारे छलफल हुनेछ।