कोशीमा तीन दिन गणतन्त्र दिवस मनाइने

यस स्टोरीको अंश: कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
lokaantar.com · 1 दिन अघि

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते भव्यरूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । यही जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिवको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा र अन्य कार्यालयमा कार्यालय प्रमुखहरूको नेतृत्वमा सरसफाइ गर्ने तथा साँझ दीपावली गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू