यी स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध

baahrakhari.com · 2 दिन अघि

वर्षासँगै बाढीपहिरोका कारण देशका केही स्थानमा सडक अवरुद्ध छ । मध्यपहाडी लोकमार्गलगायत सडकखण्ड अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मध्यपहाडी लोकमार्गमा मात्र तीन ठाउँमा सडक अवरुद्ध छ । पाँचथरको याङवारक गाउँपालिका–३, ओयाम बजारमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू