खोलाकिनारका बस्ती बाढीपहिरोको उच्च जोखिममा
बाजुराका झण्डै १३५ भन्दा बढी बस्ती लामो समयदेखि बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जोखिममा रहेका ती बस्तीका स्थानीयलाई वर्षायाममा सोही स्थानमा बसोबास गर्न कठिनाइ भए पनि सरकारले स्थानान्तरणका लागि कुनै ठोस पहल गरेको छैन । हिउँदमा सहज रूपमा बसोबास गर्ने गरेका स्थानीयलाई वर्षायाम सुरु भएसँगै कहाँ बस्ने भन्ने चिन्ता बढ्न थालेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›