कमल गुरुङ

झापा र तनहुँमा हावाहुरीले घर, उद्योग र पोलमा क्षति झापा र तनहुँमा हावाहुरीले घर, उद्योग र पोलमा क्षति

गएराति आएको पानीसहितको हावाहुरीले झापाका विभिन्न स्थानीय तहमा व्यापक क्षति पुर्‍याएको छ । प्रहरीका अनुसार घरका छाना उडाउनुका साथै कुखुरा फार्म, उद्योग, इँटा भट्टा, विद्युत् पोल तथा सवारीसाधनमा क्षति पुगेको छ । यसैगरी, तनहुँको सदरमुकाम दमौली र जिल्लाका विभिन्न स्थानमा आएको भीषण हावाहुरी र अविरल वर्षाले दर्जनौँ घरमा क्षति पुगेको छ ।

3 समाचार · 1 दिन अघि
सङ्खुवासभामा पहिरोले भेडीगोठ पुरियो, २१८ भेडा बेपत्ता सङ्खुवासभामा पहिरोले भेडीगोठ पुरियो, २१८ भेडा बेपत्ता

सङ्खुवासभाको मकालु गाउँपालिका-५ माङ्सिमास्थित फोक्टेमा पहिरोले स्थानीय दिलबहादुर गुरुङको भेडीगोठ पुरिँदा २१८ भेडा बेपत्ता भएका छन्। शनिबार बिहान आएको पहिरोमा परी भेडा गोठालाको काम गर्दै आएका २० वर्षीय झलक गुरुङ घाइते भएका छन्। अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल छन्।

4 समाचार · 3 दिन अघि
सङ्खुवासभाको मकालुमा पहिरोले २०० बढी भेडा पुरिए, एक गोठाला घाइते सङ्खुवासभाको मकालुमा पहिरोले २०० बढी भेडा पुरिए, एक गोठाला घाइते

सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरो जाँदा स्थानीय दिलबहादुर गुरुङको भेडीगोठ बगाएको छ । पहिरोमा परी २१८ भेडा पुरिएर बेपत्ता भएका छन् भने ३२ वटा जीवित फेला परेका छन् । पहिरोमा परेर २० वर्षीय गोठाला झलक गुरुङ घाइते भएका छन् ।

5 समाचार · 4 दिन अघि
संखुवासभामा पहिरोले २१८ भेडा बेपत्ता, एक गोठाला घाइते संखुवासभामा पहिरोले २१८ भेडा बेपत्ता, एक गोठाला घाइते

संखुवासभाको मकालु गाउँपालिका–५ मा पहिरोले भेडीगोठ पुरिँदा २१८ भेडा बेपत्ता भएका छन्। शनिबार बिहान खसेको पहिरोले स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए। पहिरोमा परेर भेडा गोठालाका रूपमा काम गर्दै आएका २० वर्षीय झलक गुरुङ घाइते भएका छन्।

6 समाचार · 4 दिन अघि
सङ्खुवासभाको मकालुमा पहिरोले २१८ भेडा पुरिए, एक गोठाला घाइते सङ्खुवासभाको मकालुमा पहिरोले २१८ भेडा पुरिए, एक गोठाला घाइते

सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरो जाँदा स्थानीय दिलबहादुर गुरुङको भेडीगोठमा रहेका २१८ भेडा पुरिएर बेपत्ता भएका छन्। पहिरोमा परेर गोठाला झलक गुरुङ घाइते भएका छन् भने अर्का गोठाला कमल गुरुङ सकुशल छन्।

4 समाचार · 4 दिन अघि
सङ्खुवासभाको मकालुमा पहिरोले २१८ भेडा पुरिए, एक गोठाला घाइते सङ्खुवासभाको मकालुमा पहिरोले २१८ भेडा पुरिए, एक गोठाला घाइते

सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरो जाँदा स्थानीय दिलबहादुर गुरुङको भेडीगोठ पुरिएको छ । पहिरोमा परी २१८ भेडा बेपत्ता भएका छन् भने गोठाला झलक गुरुङ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार, २५० भेडामध्ये ३२ वटा मात्र जीवित फेला परेका छन् ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग