सात हजार ४६२ बालबालिका सरकारको संरक्षणमा

यस स्टोरीको अंश: आमाले खाडलमा गाडेपछि ३१ दिने शिशुको मृत्यु, प्रहरीद्वारा आमा पक्राउ
www.makalukhabar.com · 1 दिन अघि

चालु आर्थिक वर्षमा बालबालिका विरुद्धको हिंसा तथा जोखिममा परेका ५८८ जनाको उद्धार गरिएको छ । सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवको फागुनसम्ममा उद्धार गरिएका ५८८ जनासमेत गरी सरकारले सात हजार ४६२ बालबालिकालाई आवश्यक राहत, संरक्षण, मनोविमर्शलगायत सेवा उपलब्ध गराएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू