धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा : ४७ मध्ये सर्टलिस्टमा छानिए चार जना
नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अर्थ मन्त्रालयअन्तर्गत धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम गठित अध्यक्ष छनोट सिफारिस समितिले ४७ आवेदकमध्ये चार जनालाई सर्टलिस्ट गरेको हो । सर्टलिस्टमा परेका चारमध्ये दुई जना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक र दुई जना धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›