मन्त्रिपरिषद् बैठक बस्दै, सेबोन अध्यक्ष नियुक्तिको सम्भावना

यस स्टोरीको अंश: धितोपत्र बोर्ड अध्यक्षका लागि चार जनाको नाम सर्टलिस्टमा, जेठ ८ मा छलफल
bizpati.com · 1 दिन अघि

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ, जसमा नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति हुने सम्भावना छ। अर्थ मन्त्रालयअन्तर्गतको छनौट समितिले सर्टलिस्ट गरेका चार जनामध्ये एक जनालाई अध्यक्षमा नियुक्त गरिनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू