तीन वर्षमा ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने सरकारको घोषणा
▸ यस स्टोरीको अंश: सरकारले स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने, तीन वर्षमा ९०% नागरिकलाई समेट्ने लक्ष्य
सरकारले आगामी तीन वर्षभित्र ९० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट मार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि बीमा कार्यक्रममा व्यापक पुर्नसंरचना गरिने बताए । उनले स्वास्थ्य बीमाको दायारामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेखीय कटौती हुने अपेक्षा राखेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित