संघीय संसदबाट आज बजेट प्रस्तुत हुँदै, स्वास्थ्य क्षेत्रले पाउला त प्राथमिकता ?

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे, करका दरमा पुनरावलोकन
swasthyakhabar.com · 20 घण्टा अघि

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज संघीय संसदमा प्रस्तुत हुँदैछ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः प्रभावकारी बनाउने गरी नयाँ व्यवस्था आउने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू