ताइवानलाई स्वतन्त्र भएको घोषणा नगर्न ट्रम्पको चेतावनी
▸ यस स्टोरीको अंश: ट्रम्पको चेतावनीलाई बेवास्ता गर्दै ताइवानले आफूलाई ‘स्वतन्त्र राष्ट्र’ घोषणा गर्योअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले औपचारिक रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न ताइवानलाई चेतावनी दिएका छन् । फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले कसैले स्वतन्त्र भएको घोषणा गरेको हेर्न नचाहेको बताए । यसअघि ताइवानका राष्ट्रपति लाई चिङ–तेले आफूलाई एउटा सार्वभौम राष्ट्रका रूपमा मान्ने गरेकोले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको बताइसकेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित