इरान युद्धबीच ट्रम्प–सी वार्ता : चीनले सम्झायो ताइवानको लक्ष्मणरेखा

यस स्टोरीको अंश: ट्रम्पले ताइवानलाई स्वतन्त्र घोषणा नगर्न चेतावनी दिए, चीनसँगको सम्बन्धमा जोड
shilapatra.com · 1 हप्ता अघि

साढे दुई महिना लामो इरान युद्धबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चीनफिङबीच बेइजिङमा भएको वार्तामा सीले ताइवान, व्यापार युद्ध र इरानको मुद्दामा आफ्नो अडान बलियो पारेका छन् । सीले ट्रम्पलाई ताइवान मुद्दालाई ठीक ढंगले समाधान नगरे अमेरिका–चीन सम्बन्ध खतरनाक टकरावको अवस्थामा पुग्ने चेतावनी दिएका छन् । ट्रम्पको भ्रमणले अबको झण्डै दुई वर्ष अमेरिका–चीन सम्बन्धको खाका तय गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू