प्रतितोला १ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

biznessnews.com · 3 दिन अघि

नेपाली बजारमा आज सोमबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू