सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

www.onlinepana.com · 2 दिन अघि

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन ताेलामा १ हजार ९ सय रुपैयाँले बढेकाे छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १४० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू