सरकारविरुद्ध आन्दोलन गर्न सबै पक्षलाई तयार पारेको छु: दाहाल

यस स्टोरीको अंश: नेपाली कांग्रेसको प्रमुख प्रतिपक्षी भूमिकामाथि प्रश्नचिह्न, आन्तरिक कलहले कमजोर
www.reportersnepal.com · 6 दिन अघि

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारविरुद्ध आन्दोलनका लागि सबै पक्षलाई तयार पारिरहेको बताएका छन् । धनगढीमा आयोजित पार्टीको प्रथम एकता भेला तथा प्रशिक्षणमा दाहालले सरकारविरुद्ध सबै पक्षलाई आन्दोलनका लागि तयार पारेको बताएका हुन् । दाहालले देशका विभिन्न भागमा भइरहेको सुकुम्बासी आन्दोलन स्वतस्फूर्त नभई आफूहरुकै पहलमा भइरहेको दाबी गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू