जिल्ला अदालत घेराउ गर्ने मिटरब्याजी पीडितहरूको घोषणा

यस स्टोरीको अंश: सार्वजनिक यातायातमा सिक्री लुटपाट गर्ने चार जना पक्राउ
hamrakura.com · 2 दिन अघि

मिटरब्याजी पीडितहरूले आगामी जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन्। बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्डले यसबारे जानकारी दिएको हो। आफूहरू विगत १२ दिनदेखि निरन्तर आन्दोलनमा रहे पनि राज्यपक्ष आफ्ना मागहरूका प्रति गम्भीर नभएको उनीहरूले आरोप लगाएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू