सरकारको १०० बुँदै कार्यसूची: कुन क्षेत्रमा सञ्चार मन्त्रालयको कति प्रगति ?

यस स्टोरीको अंश: सांसद कार्कीले प्रधानमन्त्रीको संसदमा जवाफदेहिता र गरिबमुखी बजेटको माग गरे
arthadabali.com · 18 घण्टा अघि

सूचना तथा सञ्चार मन्त्रालयले गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा उल्लेखित कार्यक्रमहरूमा उल्लेखनीय प्रगति भएको जनाएको छ । डिजिटल शासन, सेवाप्रवाहको सरलीकरण, नागरिक एपको विस्तार, सरकारी प्रणालीहरूको अन्तरआबद्धता तथा सार्वजनिक सेवाको पारदर्शिता अभिवृद्धिसम्बन्धी धेरै काम सम्पन्न भएका छन् भने केही कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन् । एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली ७०४ सरकारी निकायमा विस्तार गरिएको छ भने नागरिक एपमा विभिन्न प्रमाणपत्र डाउनलोड गर्ने सुविधा थप गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू