सूचना प्रविधि र डिजिटल अर्थतन्त्रका विषयमा सञ्चार मन्त्रीले के भने ?
▸ यस स्टोरीको अंश: सूचना प्रविधि र डिजिटल नेपालको राष्ट्रिय संकल्पलाई गति दिन सरकारको कार्ययोजना
सरकारले ‘डिजिटल नेपाल’ को राष्ट्रिय संकल्पलाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजनासहित काम अघि बढाएको बताएको छ। मन्त्री डा. तिमल्सिनाले सरकारी सर्भर डाउन हुने समस्याको अन्त्य, दुर्गममा इन्टरनेटको पहुँच र सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित