सुनकोसी-मरिण क्षेत्रलाई कृषि-औद्योगिक विकास करिडोर बनाइने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
prasashan.com · 9 घण्टा अघि

सरकारले आफ्नै आर्थिक तथा भौगोलिक सम्भावनामा आधारित क्षेत्रीय विकासलाई प्राथमिकता दिँदै ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा सार्वजनिक लगानी विस्तार गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्ता क्षेत्रलाई आर्थिक वृद्धि केन्द्र तथा विकास केन्द्रका रूपमा विकास गर्न नीतिगत तथा भौतिक पूर्वाधारसम्बन्धी एकीकृत योजना तर्जुमा गरिने बताए। सुनकोसी-मरिण डाइभर्सन आयोजनाबाट सिँचाइ सुविधा पुग्ने क्षेत्रलाई आधार बनाएर कृषि तथा औद्योगिक गतिविधिको विस्तार गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू