पूर्वाधार विकास गर्न २८६ अर्ब ४८ करोड विनियोजन
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले भौतिक पूर्वाधार तथा शहरी क्षेत्र विकास गर्न आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा २८६ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो बजेट सडक, पुल, रेलमार्ग तथा सुरुङमार्ग निर्माणका साथै अध्ययनमा खर्च हुने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित