आर्थिक वर्षभित्रै ठूला सिँचाइ परियोजनाको निर्माण सम्पन्न गर्ने सरकारको घोषणा

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
www.lokpath.com · 10 घण्टा अघि

सरकारले ठूला सिँचाइ परियोजनाको निर्माण आगामी आर्थिक वर्ष भित्रै सक्ने गरी काम गर्ने घोषणा गरेको छ । शुक्रबार संसद‍्‍मा आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले साना र ठूला सिँचाइ आयोजनालाई प्राथमिकता दिएको बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू