मोतिपुर र मैयुरधाप औद्योगिक क्षेत्र निजी क्षेत्रमार्फत निर्माण तथा सञ्चालन गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
lokaantar.com · 8 घण्टा अघि

सरकारले निर्माणाधीन मोतिपुर र मैयुरधाप औद्योगिक क्षेत्र निजी क्षेत्रमार्फत निर्माण तथा सञ्चालन गर्ने नीति लिएको छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मोतिपुर र मैयुरधापलगायत औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण तथा सञ्चालन गर्ने व्यवस्था गरिने बताएका हुन् । बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले उद्योग तथा नवप्रवर्द्धनको विकासमा सरकार केन्द्रित रहेको उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू