नेपालगन्जमा ४०.५ डिग्री : कहाँ कति मापन गरियो तापक्रम ?

baahrakhari.com · 4 दिन अघि

देशका धेरै भूभागमा गर्मी बढेको छ भने कतिपय स्थानमा बेलाबखत वर्षा पनि भइरहेको छ । विशेष गरी पश्चिम तराई भूभागमा गर्मी अत्यधिक बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार (जेठ ९) काठमाडौंको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस मापन गरिएको छ । यस दिन विभागले सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.५ डिग्री छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू