काठमाडौँमा गर्मी बढ्यो, सुदूरपश्चिम र लुम्बिनीमा 'तातो लहर' को जोखिम

यस स्टोरीको अंश: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले तीन प्रदेशमा वर्षा, सुदूरपश्चिम र लुम्बिनीका तराईमा तापक्रम बढ्ने
hamrakura.com · 1 हप्ता अघि

विगत केही दिनदेखि देशभरि गर्मी अत्यधिक बढेको छ, विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा ‘तातो लहर’को जोखिम बढेको छ । मौसमविद्का अनुसार न्यून चापीय रेखाको अवस्थितिले गर्मी बढाएको हो । कम वर्षा हुने प्रक्षेपण गरिए पनि बाढी–पहिरोको जोखिम उत्तिकै रहेकाले पूर्वतयारी आवश्यक छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू