अमेरिका–इरान सम्झौता नजिक, होर्मुज जलमार्ग खुल्ने ट्रम्पको दाबी
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न सहमति, मतभेद कायमै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको दीर्घकालीन तनाव अन्त्यतर्फ उन्मुख भएको संकेत दिएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत अमेरिका, इरान तथा अन्य देशहरूबीच व्यापक सम्झौता लगभग टुंगिएको बताएका हुन्। साथै, विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः खुल्ने दाबी पनि गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›