सभामुखले भेटेरै आग्रह गर्दा पनि संसदमा प्रश्नोत्तरका लागि समय दिएनन् प्रधानमन्त्री बालेनले
▸ यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
प्रधानमन्त्री बालेन शाहलाई भेट्न गएका सभामुख डोलप्रसाद अर्यालले संसदमा प्रश्नोत्तरका लागि समय दिन आग्रह गर्दा सकारात्मक जवाफ पाउनुभएन । विपक्षी दलहरूले नियमावलीअनुसार प्रश्नोत्तर हुनुपर्ने माग राख्दै सदन अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई अवस्थाको जानकारी दिँदै सदनमा उपस्थितिका लागि आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री शाहले आगामी साताको कुनै दिन बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन इन्कार गरिदिएको एक सांसदले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›