के बालेनका कारण दबाबमा छन् रवि ?
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा आउने: रास्वपा प्रमुख सचेतक
प्रधानमन्त्री बालेन संसदमा निरन्तर अनुपस्थित रहेको भन्दै बजेट अधिवेशनमा दिनहुँ जसो संसदमा विरोध र नाराबाजी भइरहेको छ। बिहीबारको बैठकमा विपक्षी दलहरूले विरोध गरिरहँदा सभामुख डीपी अर्यालले पेलेरै सदन चलाए। सभामुख अर्याल प्रधानमन्त्री भेट्न पुग्दा बालेनले आफू उचित समयमा सदन आउने बताएका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›