सदनमा विपक्षीको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै अवरोध गरेका छन् । प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले अवरोध गरेका हुन् । अवरोधसँगै बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित