प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिनिधिसभामा प्रतिपक्षीको नाराबाजी (LIVE)
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिको विरोधमा विपक्षीको नाराबाजी, निर्वाचन विधेयक बहुमतले स्वीकृत
प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले पहिलो बैठक स्थगित गर्नुभएको थियो । बैठक पुनः सञ्चालन भएपछि पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग दोहोर्याउँदै नाराबाजी जारी राखेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित