रोङ गाउँपालिकाले आइतबार बिदा नदिने

यस स्टोरीको अंश: नेपाली कांग्रेसमा समानान्तर शक्ति केन्द्र निर्माणको संकेत, संस्थापनइतर समूहद्वारा सम्पर्क कार्यालय स्थापना
nepalnews.com · 1 हप्ता अघि

इलामको रोङ गाउँपालिकाले संघीय सरकारको आइतबार पनि सरकारी कार्यालय बन्द हुने निर्णय अस्वीकार गरेको छ। सोमबार बसेको गाउँ कार्यपालिका बैठकले सामुदायिक विद्यालयबाहेक अन्य कार्यालयहरू पुरानै समय तालिकामा सञ्चालन हुने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङ्बोले पहाडी जिल्लाको भौगोलिकता अनुसार सेवा प्रवाह गर्न नसकिने भन्दै यो निर्णय अव्यावहारिक भएको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू