रास्वपा सांसदले भने-हप्तामा दुई दिन बिदा दिने निर्णय गलत,तत्काल पुनर्विचार गरियोस्

यस स्टोरीको अंश: एमालेको प्रश्न: नयाँ संसद भवनका सिट फिल्म हलजस्ता, टेबल कक्षाकोठाजस्ता
www.drishtinews.com · 1 दिन अघि

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले सरकारलाई आइतबार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न माग गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद शिक्षा र स्वास्थ्य क्षेत्रको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनैपनि पक्षबाट सही नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू