सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने

यस स्टोरीको अंश: सरकारले नदी किनारका विस्थापितलाई २५ हजार पुनर्स्थापना खर्च र मासिक भत्ता दिने
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती व्यवस्थापनका लागि नगद राहत र प्रोत्साहन प्याकेज घोषणा गरेको छ। विकल्प आफैं खोज्ने परिवारलाई लक्षित गरी मन्त्रिपरिषद्ले २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च र तीन महिनाको आवास खर्च उपलब्ध गराउने निर्णय गरेको छ। वृद्ध, असक्त, असहाय परिवारलाई भने सरकारले तोकिएको होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू