आक्रामक ओली एकाएक ‘सफ्ट’ : पदाधिकारी भन्छन्– त्यसै त छाड्दैनौँ

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
baahrakhari.com · 3 दिन अघि

एमालेमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सचिवालयका अधिकांश सदस्य उभिएपछि पार्टी पुनर्गठनसम्बन्धी कार्यदल बनाएर विवाद साम्य पार्ने प्रयास भएको छ । ओलीको राजीनामा माग गर्दै सचिवालय बैठकमा रस्साकस्सी चलेको थियो । अध्यक्ष ओलीले पार्टी अफ्ठ्यारोमा रहेको र एकताका साथ अघि बढ्नुपर्ने धारणा राख्दै कार्यदल बनाएर समीक्षा गर्न तयार भएका थिए । उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा बनेको कार्यदललाई एक महिनाको समय दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू