एमाले बैठकमा ओलीको अडान- राजीनामा दिन्न !
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने अडान दोहोराएका छन् । सचिवालय बैठकमा महासचिव शंकर पोखरेलसहितले यथास्थितिमा पार्टी अगाडी बढ्न नसक्ने बताएपछि ओलीले पद नछोड्ने अडान दोहोराएका हुन् । बहुसंख्यकले राजीनामा दिन दबाब दिएपछि ओलीले केन्द्रीय कमिटीको बैठकबाट यसको छिनोफानो गर्ने संकेत गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›